Logo

आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटल बीच सम्झौता, आइएमईका ग्राहकले ग्राण्डीमा निशुल्क सेवा पाउने

आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटल बीच सम्झौता, आइएमईका ग्राहकले ग्राण्डीमा निशुल्क सेवा पाउने



आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य विमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सोमबार आइएमई जनरलका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका हुन ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुकोे बीमालेखको सीमासम्म ग्राण्डी इन्टरनेश्नल हस्पिटल बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL