Logo

आइएमई इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच सम्झौता, आईएमईमा बीमा गरेकालाई मेडिसिटीमा उपचार

आइएमई इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच सम्झौता, आईएमईमा बीमा गरेकालाई मेडिसिटीमा उपचार



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटल बीच एक सम्झौता भएको छ

इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आईएमई जनरलबाट बीमा सेवा खरिद गर्ने ग्राहकले अस्पतालबाट नगद रहित सेवा प्राप्त गर्ने छन । इन्स्योरेन्स बाट निर्जीवन बीमा सेवा प्राप्त गर्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL