काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको नायव महाप्रबन्धकमा पवन थापा नियुक्त भएका छन्।
थापाको निर्जीवन बीमा कम्पनीहरुमा २० बर्षको अनुभव छ ।
उनी आइएमइ जनरलमा आउनुअघि सिद्धार्थ इन्स्योरेन्समा थिए। सिद्धार्थमा सात बर्ष र १३ बर्ष सगरमाथा इन्स्योरेन्समा विताएका थिए ।