Logo

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा क्षेत्री नियुक्त

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा क्षेत्री नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अकिृतमा ले विरेन्द्र वैद्वार क्षेत्री  नियुक्त भएका छन् ।

कम्पनीको भदौ १ गतेको सञ्चालक समिति वैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनी सो कम्पनीमा माथिल्लो व्यवस्थापनामा थिए । क्षेत्री आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL