Logo

एशियन लाइफको बीमा शुल्क खल्तीबाट तिर्न सकिने, सहकार्य सम्झौतामा हस्ताक्षर

एशियन लाइफको बीमा शुल्क खल्तीबाट तिर्न सकिने, सहकार्य सम्झौतामा हस्ताक्षर



काठमाडौ । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।

दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL