Logo

ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्दै, स्वरोजगार बन्न इच्छुकका लागि अवसर

ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्दै, स्वरोजगार बन्न इच्छुकका लागि अवसर



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार बन्न इच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्यूनतम एस।एल।सी। वा एसईई अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।

तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL