Logo

नागढुंगा नौविसे सुरुङमार्गअन्तर्गत सहायक सुरुङको ब्रेकथ्रु, मुख्य सुरुङकाे काम अझै बाँकी

नागढुंगा नौविसे सुरुङमार्गअन्तर्गत सहायक सुरुङको ब्रेकथ्रु, मुख्य सुरुङकाे काम अझै बाँकी



काठमाडौं । नागढुंगा नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलेको ब्रेकथ्रु गरिएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा उक्त सहायक टनेलको ब्रेकथ्रु गरिएको हो ।

हाल मुख्य टनेलको काम अझै बाँकी भएपनि सहायक टनेलको काम भने सम्पन्न भएको हो । सहायक टनेललाई खासगरी सवारीसाधन विग्रिएमा वा ईमर्जेन्सीमा प्रयोग गर्न सकिने बताईएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको सुरुङमार्गको मुख्य सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL