Logo

पृथ्वी राजमार्गको पुल भासियो, सवारी आवतजावत बन्द

पृथ्वी राजमार्गको पुल भासियो, सवारी आवतजावत बन्द



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ । आईतबारदेखि परेको बर्षाका कारण मुख्य राजमार्गको उक्त पुल भासिएको हो । पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको छ । दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL