Logo

आधिकारीक व्यक्ति र कम्पनीले मात्र घरजग्गा खरिदविक्री गर्न पाउने, नगर र महानगरमा लागू हुने

आधिकारीक व्यक्ति र कम्पनीले मात्र घरजग्गा खरिदविक्री गर्न पाउने, नगर र महानगरमा लागू हुने



काठमाडौं । सरकारले आधिकारीक व्यक्ति र कम्पनीमार्फत मात्रै घरजग्गा खरिदबिक्री गर्न पाउने व्यवस्था गरेको हो । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकारले उक्त व्यवस्था गरेको हो ।

यसअघि निजी क्षेत्रले घरजग्गा खरिदबिक्री बैधानिक प्रणालीका नआएको भन्दै कम्पनीबाट मात्रै खरिदबिक्री गर्दै करको दायरमा ल्याउन माग गरेको थियो । सरकारले उक्त व्यवस्थालाई आगामी आर्थिक वर्षभित्र नगरपालिका र महानगरपालिकामा कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL