Logo

महासंघको कुन पदमा कस्को उम्मेदवारी ? हेर्नुहोस सूची !

महासंघको कुन पदमा कस्को उम्मेदवारी ? हेर्नुहोस सूची !


बिजखबर संवाददाता
648
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि १ सय १२ जनाले उम्मेदवारी दिएका छन् । महासंघको चैत २९ गते हुने चुनावमा ६४ पदका लागि सो बराबरको उम्मेदवारी दिइएको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छाको उम्मेदवारी परेको छ ।

त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा शंकर पाण्डे,अनुपबहादर मल्लले उम्मेदवारी दिएका हुन् । सोमवार बेलुका सम्म खुल्ला गरिएको मनोनयन दर्तामा १८ जना जिल्ला र नगरतर्फका केन्द्रिय २९ जनाको उम्मेदवारी परेको हो । 1234
678

प्रतिक्रिया दिनुहोस्