Logo

बुक विल्डिङमा सहभागि संस्थागत लगानीकर्ताको संख्या ६४ पुग्यो, सेबोनले पुनः १८ कम्पनी थप्यो (सूचीसहित)

बुक विल्डिङमा सहभागि संस्थागत लगानीकर्ताको संख्या ६४ पुग्यो, सेबोनले पुनः १८ कम्पनी थप्यो (सूचीसहित)



काठमाडौं । बुक विल्डिङ विधिमार्फत निष्काशित हुने साधारण सेयर (आईपीओ)को मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या पुगेको छ । । नेपाल धितोपत्र बोर्डले उक्त विधिमा सहभागी हुनका कम्पनी थप गर्दै संस्थागत लगानीकर्ताको संख्या ६४ पुगेको हो ।

बोर्डले मंगलबार बुक विल्डिङ विधिमा सहभागि हुनका लागि नागरिक स्टक डिलर, नागरिक लगानी कोष, भेन्चर क्यापिटललगायतका १८ कम्पनी सूचीकृत गरेसँगै सहभागी हुन पाउने कम्पनीको संख्या ६४ पुगेको हो । यसअघि बोर्डले ४६ कम्पनीलाई बुक विल्डिङ कम्पनीलाई स्वीकृति दिएको थियो ।

हालसम्म बोर्डले स्वीकृति प्रदान गरेको ६४ कम्पनी

प्रतिक्रिया दिनुहोस्
MBL