Logo

आज मन्त्रिपरिषद्को नियमित बैठक, बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने

आज मन्त्रिपरिषद्को नियमित बैठक, बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने



काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक साँझ ५ बजेका लागि तय गरिएको हो ।

आजको बैठकमा विशेष खालको कुनै एजेण्डा नभएको र यो नियमित बैठक भएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL