Logo

बैंकर अनिल शाहको घरमा लकडाउनमा पनि भाटभटेनी सुपरमार्केटले यसरी पुर्यायो सामान, शाहले गरे प्रशंसा (भिडियोसहित)

बैंकर अनिल शाहको घरमा लकडाउनमा पनि भाटभटेनी सुपरमार्केटले यसरी पुर्यायो सामान, शाहले गरे प्रशंसा (भिडियोसहित)



काठमाडौं । मंगलबारदेखि नेपाल लकडाउनमा छ । यस्तोमा अत्यावश्यक खाद्यबस्तुको अभाव अहिले सबैको चिन्ताको विषय हो ।

यस्तोमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा चर्चित बैंकर अनिल शाहले भने भाटभटेनी सुपरमार्केटले दिएको सेवाको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै शाहले भाटभटेनीले यस्तो परिस्थितिमा पनि घरघरै सेवा दिएको भन्दै यसरी प्रशंसा गरेका हुन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्