Logo

प्राइम कमर्शियल बैंकको सिईओमा पुनः नारायणदास मानन्धर नियुक्त, थपियो ४ बर्षे कार्यकाल

प्राइम कमर्शियल बैंकको सिईओमा पुनः नारायणदास मानन्धर नियुक्त, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारायणदास मानन्धर चौथो पटक नियुक्त भएका छन ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरेको हो । बैंकको स्थापनाकालदेखि नै सिईओ रहेका मानन्धर यो लगायत ४ पटक सिईओ भएका छन ।

राष्ट्र बैंकले सिइओहरुले दुई कार्यकाल काम गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस्