Logo

कामी रिताले बनाए विश्व कीर्तिमान, २२ औं पटक सगरमाथा आरोहण

कामी रिताले बनाए विश्व कीर्तिमान, २२ औं पटक सगरमाथा आरोहण



काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन ।

आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन ।

यस वर्षको वसन्त ऋतुमा उनिसहित ६० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL