काठमाडौं । अमेजनले कार्वन कम गर्न विशेष कदम चाल्ने भएको छ । कम्पनीले सन् २०२० सम्म ५० ओटा रुफटप सोलार सिष्टम जडान गर्न लागेको हो । यसैबीच डाटा सेन्टरको नविनतम प्रयोगका लागि लागेका छन् । अमेजनले डाटा सेन्टरबाट उत्पन्न हुने तातोको सदुपयोग गर्दै मुख्यालय तातो बनाउन लागेको हो ।
अमेजनको वासिङटनमा रहेको मुख्यालय परिसरमा स्थानीय डाटा सेन्टरमा राखिएका नयाँ सुविधा हुनेछन् । जुन अमेजनको मात्र डाटा सेन्टर हुने छैन । यसमा वेष्टन विल्डिङ एक्सचेन्जको स्वामित्व रहने छ । यसले अमेजनको सडकका वरिपरि आफ्नो छिमेकी भवनमा ल्याउन सकिन्छ ।
तापक्रम अन्डरग्राउण्डबाट डपलर टावरसम्म जान्छ । पानीको तापक्रम ६५ डिग्री फरेनहाइट हुने छ, जुन पाइपलाई चिसो राख्न बाट बचाउनका लागि पर्याप्त हुने छ तर यो सहज भने हुदैन । त्यसकारण पानीलाई सानोसानो भागमा विभाजित गरिन्छ । जुन १३० डिग्रि फरेनहाइटसम्म बढ्न सक्छ । ताकी वेस्टिनमा यसको आवश्यकता देखिएमा आपतकालिन पानीको संग्रह पनि गर्न सकियोस ।
यो नयाँ प्रणाली लागु गरेर अमेजन र वेष्टनले २०५० सम्म कार्वन तटस्थ हुने लक्ष्यलाई मद्धत गर्ने छ । हिट रिसाइक्लिङले आगामी ३ दशकका प्रति घण्टा ८० किलोवाट बचाउछ ।
पछिल्लो दुई बर्षमा अमेजन आफ्नो बोयलर प्रणाली उपयोग गर्न जरुरी छ तर यो अत्याधिक चिसो दिनका लागि सक्रिय छ । यसका सबै प्रक्रिया भूमिगत तथा पर्खालका पछाडी हुन्छ । डाटा सेन्टरबाट उत्पन्न पानी पाँच तापक्रम
त्यसो त अमेजन परिसरका कसैले पनि बोइलर कोठा वा नयाँ प्रणालीबाट आउने तापक्रमको फरक याद गर्न सक्दैनन् । सबै प्रक्रिया भुमिगत तथा पर्खाल भित्रै हुन्छ ।
सिएटलमा भएको अमेजनको ६ ओटा भवनले एलइइडी गोल्ड सर्टिफिकेट प्राप्त गरेको छ । यो अवार्ड त्यस्तो संरचनालाई दिइन्छ, जसले उच्च टिकाउ मानक पुरा गर्छ ।
कम्पनीको ब्लग पोष्टका अनुसार डपलरले इनर्जी स्टार रेटिङ १ सयमा ९८ अंक प्राप्त गरेको छ । यो स्कोरले भवन कसरी एउटै स्टक्चरमा निहित छ भन्ने देखाउँछ, ३४ स्टोरी टावरले गत बर्ष विश्वमा बढी अंक प्राप्त गरेको थियो ।
यस्तो भुमिगत हिटिङ प्रणालीमा लगानी गर्नु उपयुक्त हुन्छ ? यसको जडान लागत परम्परागत उपायभन्दा सस्तो छैन । तापनी लागत बढेपछी प्रक्रिया पुरा हुन सक्छन ।