Logo

नेपाली कामदार बोकेकोे बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

नेपाली कामदार बोकेकोे बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मलेसियाको पेनाङ शहरमा आइतबार भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आज बिहानै नेपाली तथा इण्डोनेसियन कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको हो ।

दुर्घटनामा ३३ जना कामदार गम्भिर घाइते भएका छन् । मृत्यु हुनेहरुको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्