Logo

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा एसएसपी सर्वेन्द्र खनाल

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा एसएसपी सर्वेन्द्र खनाल


बिजखबर संवाददाता
0
Shares

 काठमाडौं । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेबारी  सर्वेन्द्र खनालले पाएका छन् ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । डीआइजी लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।
पहलिा अपराध महाशाखामा रहेका  एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । उनी आजै देखि कार्यालयमा हाजिर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL