Logo

सोमबार इस्लाम धर्मावलम्बीहरुको चाड ईद, सरकारले गर्यो सार्वजनिक विदाको निर्णय

सोमबार इस्लाम धर्मावलम्बीहरुको चाड ईद, सरकारले गर्यो सार्वजनिक विदाको निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले सोमबार सार्बजनिक विदा घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको चाड ईदको अवसर पारी सार्बजनिक घोषणा गरेको हो ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै विदा घोषणा गरेको छ। नेपाल राजपत्र संख्या ५१ खण्ड ६५ भाग ५ मा २०७३ चैत १५ गते प्रकाशित

सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व ईदमा विदा दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL