काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्रका लागि ६६ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमका लागि सरकारले सो बराबरको रकम विनियोज गर्न लागेको हो ।
जसअुनरुप विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यन्वयन गरिने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
त्यस्तै विद्यालय जानबाट बञ्चित सबै बालवालिकालाई शिक्षाको दायरामा ल्याउने सरकारको लक्ष्य छ ।