Logo

सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने गभर्नर अधिकारीको घोषणा

सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने गभर्नर अधिकारीको घोषणा



काठमाडौं । सरकारले अब सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घोषणा गरेका हुन् ।

उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानूनको मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL