Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर ४ र डिजेल ३ रुपैयाँले वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर ४ र डिजेल ३ रुपैयाँले वृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पाेरेसनले मूल्य बढाएर पठाएको बताउँदै निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।


नेपाली बजारमा यसअघि प्रतिलिटर १ सय ६७ रुपैयाँमा पाईने पेट्रोल अब १सय ७१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल भने यसअघि प्रतिलिटर १ सय ५७ रुपैयाँमा उपलब्ध भईरहेकोमा अब १ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्