Logo

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित

आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित



काठमाडौं आगामी आर्थिक बर्षको बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले उक्त बैठक पारित गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । यसअघि प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्