Logo

बैंकर्स संघको कार्यसमितिमा ५ सदस्य चयन, थपिए शेरचनदेखि श्रेष्ठसम्म

बैंकर्स संघको कार्यसमितिमा ५ सदस्य चयन, थपिए शेरचनदेखि श्रेष्ठसम्म



काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य चयन भएका छन् । शनिबार बसेको संघको ३७ औं बार्षिक साधारणसभाले विभिन्न ५ बैंकका सीईओलाई कार्यसमिति सदस्यमा चयन गरेको हो ।

संघको शनिबार सम्पन्न साधारण सभाले सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राईम कमर्सियल बैकका सीईओ सन्जिव मानन्धर , सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, राष्ट्रिय वाणिज्यका सीईओ किरण श्रेष्ठ र सिद्वार्थ बैंकका सीईको सुन्दर कँडेल चयन भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL