Logo

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना संक्रमण, यी हुन् सबैभन्दा बढी प्रभावित देश

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना संक्रमण, यी हुन् सबैभन्दा बढी प्रभावित देश



काठमाडौं । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।

अमेरिका ९०,३५८,९८८

भारत ४३,८४७,०६५

फ्रान्स ३३,६२१,३१०

ब्राजिल ३३,५५५,५२६

जर्मनी ३०,२३९,१२२

बेलायत २३,४२२,७११

इटाली २०,५३९,०१६

दक्षिण कोरिया १९,०७७,६५९

रूस १८, २४७, ७७०

प्रतिक्रिया दिनुहोस्
MBL