Logo

बिहीबार मनकामना केबुलकार सेवा बन्द, शुक्रबारबाट भने यथावतरुपमा सुचारु हुने

बिहीबार मनकामना केबुलकार सेवा बन्द, शुक्रबारबाट भने यथावतरुपमा सुचारु हुने



काठमाडौं । मनकामना दर्शन प्रालिले भोलि बिहीबार मनकामना केवलकार सेवा बन्द गर्ने भएको छ ।

केबुलकार सेवाको नियमित मर्मत सम्भारको लागि चैत १२ गते बिहीबार सेवा बन्द गर्ने जनाएको हो । केबलकार सेवा शुक्रबारबाट भने यथावतरुपमा सुचारु हुनेछ ।

विहीबार केबुलकार सेवा बन्द भए पनि बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा यथावत सञ्चाल हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL