Logo

ट्रिटन कलेजको ट्यालेन्ट हन्ट शो सम्पन्न, विभिन्न विधामा प्रतिशपर्धा

ट्रिटन कलेजको ट्यालेन्ट हन्ट शो सम्पन्न, विभिन्न विधामा प्रतिशपर्धा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तिन्कुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ ।
जस अन्तर्गत नृत्य, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गायन तर्फ संजिव श्रेष्ठ प्रथम , सरोज तामा־ दृतिय र अर्मन चौधरी तृतिय भएका छन् ।

हाजिरजवाफ तर्फ रोशन बिष्ट प्रथम, राजबाबु चौधरी दृतिय, र शिशिर दाहाल तृतिय भएका छन् । त्यसै गरी डान्स बिद्या तर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का दृतिय र सुनिल सिंह तृतीय भएका छन् ।

बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले एक समारोहकाबिच सम्मान गरेका थिए ।

त्यसरी नै ट्रिटन ट्यालेन्ट हन्ट २०७४ को दोस्रो संकायका बिजेताले कलेजमा निशुल्क छात्रवृती पुरस्कार तथा प्रमाण पत्र पाएका छन् ।

ट्रिटन कलेजले गतबर्ष देखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL