Logo

कोरोनाले थिलथिलो पारेको अर्थतन्त्र उकास्न आईएमएफले २५ करोड डलर ऋण सहुलियत दिने

कोरोनाले थिलथिलो पारेको अर्थतन्त्र उकास्न आईएमएफले २५ करोड डलर ऋण सहुलियत दिने



काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २५ करोड डलर सहुलियत ऋण दिने भएको छ । कोरोना महामारीपश्चातको आर्थिक संकटबाट बचाउन आईएमएफले शुन्य ब्याजदरमा उक्त ऋण सहुलियत दिने भएको हो ।

५ बर्षको भुक्तानी सुरु हुने उक्त ऋण १० बर्षभित्रमा भुक्तानी गरिसक्नुपर्ने कोषले जानकारी दिएको छ । मन्त्रिपरिषदको बैठकले उक्त ऋण स्विकृत गरेपछि मात्रै प्राप्त हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL