काठमाडौं । भुकम्पबाट भत्किएको सिन्धुली सडक खण्ड पुनर्निर्माणका लागि जापान सरकारले १ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
जापान सरकारले उक्त रोड पुनर्निर्माणका लागि नेपाल सरकारलाई जापानी ऐन १०४७ मिलियन बराबरको अनुदान प्रदान गर्न लागेको हो ।
सो सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा जापान सरकारको प्रतिनिधि र नेपाल सरकारबीच सम्झौता हुने भएको छ ।