Logo

शुक्रबार किन बन्द हुँदैछ नागरिक लगानी कोष ?

शुक्रबार किन बन्द हुँदैछ नागरिक लगानी कोष ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोष शुक्रबार बाह्य कारोबार बन्द गर्ने जनाएको छ ।

आर्थिक बर्षको अन्तिम कार्य दिन भएकोले सबै हिसाब मिलानको काम गर्न कोषले सम्पूर्ण बाह्य कारोबार बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL