Logo

नयाँ सवारी नकिन्ने घाेषणा, अत्यावश्यक बाहेक विदेश भ्रमणमा प्रतिवन्ध

नयाँ सवारी नकिन्ने घाेषणा, अत्यावश्यक बाहेक विदेश भ्रमणमा प्रतिवन्ध



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष नयाँ सवरीसाधन र फर्निचर नकिन्ने घोषणा गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
आगामी आवभित्र अत्यावश्यक बाहेक विदेश भ्रमण नगरिने, नयाँ भवन निर्माण पनि नगर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्