Logo

महासंघ कोषाध्यक्षमा सर्वसम्मको प्रयास, तोकियो सोमबार ९ बजेसम्मको समयसीमा

महासंघ कोषाध्यक्षमा सर्वसम्मको प्रयास, तोकियो सोमबार ९ बजेसम्मको समयसीमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि सर्वसम्मतीको प्रयास अघि बढाइएको छ । महासंघको कार्यताकिलका अनुसार आजै कोषाध्यक्ष पदनमा निर्वाचन गर्ने भनिएपनि तत्कालका लागि सर्वसम्मतीको प्रयास जारी राखेको हो ।

महासंघ उच्च स्रोतका लागि सर्वसम्मतीमा नेतृत्व चयनका लागि सोमबार ९ बजेसम्मको समयसीमा तोकिएको छ । कोषाध्यक्ष निर्वाचनका लागि निरक केसी, प्रबलजंग पाण्डे, गोपाल खनाल र सन्दिप गाडियाले दावी गरेका छन् । जसमध्ये केसी र गोपाल खनाल उमेशलाल समुहबाटका हुन भने पाण्डे अञ्जन समुह र गाडिया रामचन्द्र संघईँ समुहका हुन् । तर संघईँ समुहका सन्दिप गाडिया भने गोपाल खनाललाई समर्थन गर्नका लागि तयार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL