Logo

खाना पकाउने ग्यासको मूल्य घट्यो

खाना पकाउने ग्यासको मूल्य घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ । सरकारले मंगलबारदेखि लागु हुने गरी मूल्य घटाएसँगै अब खाना पकाउने एक सिलिण्डर ग्यास १३ सय २५ रूपैयाँमा किन्न सकिने भएको छ ।
मूल्य घटट्दा पनि  आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL