Logo

लोडसेडिङ १ घण्टा घट्दै , शुक्रवारदेखि दैनिक १० घण्टा लोडसेडिङ

लोडसेडिङ १ घण्टा घट्दै , शुक्रवारदेखि दैनिक १० घण्टा लोडसेडिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रवारदेखि नेपाल विद्युत प्राधिकरणले दैनिक १ घण्टा लोडसेडिङ घटाउने भएको छ । नदीमा पानीको बहाव बढेको भन्दै लोगसेडिङ घटाउन लागेको बताइएको छ ।
एक घण्टा घटेपछि अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ ।

विद्युत उत्पादन केही बढेको कारण दैनिक एक घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकारणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL