Logo

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले १ बराबर ०।५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीलाई फागुन २५ गते अनुमति दिएको हो । बोर्डलाई हाल कामय चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

विक्री प्रबन्धक मुत्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू ९९ करोड ८३ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी रू १ अर्ब ५२ करोड २४ लाखभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL