Logo

भायानेटको ‘भयंकर अफर, ८ सयमा २० एमबीपीएस इन्टरनेट र भायाटिभी

भायानेटको ‘भयंकर अफर, ८ सयमा २० एमबीपीएस इन्टरनेट र भायाटिभी



काठमाडौं । भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि ‘भयंकर अफर’ सार्वजनिक गरेको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८ सयमा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटीभी कम्बो प्लान प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाअनुसार अब ग्राहकहरुले प्रति महिना मात्र ८ सयमा निरन्तर मनोरञ्जन पाउन पनि सक्नेछन् ।

भायानेट नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुसन प्रदायक कम्पनी हो । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि यस्तो अफर ल्याएको भायानेटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL