Logo

समिट लघुवित्तले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने, प्रस्ताव राष्ट्र बैंकमा

समिट लघुवित्तले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने, प्रस्ताव राष्ट्र बैंकमा



काठमाडौं । समिट लघुवित्त वित्तिय संस्था लिमिटेडले यो वर्ष सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट बिना लाभांश साधारण सभा गर्न स्वीकृतिको लागि केन्द्रिय बैंकसँग अनुमति मागेको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले सजिलो लघुवित्त र समिट लघुवित्तको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्