Logo

महालक्ष्मी लाइफ इन्स्योरेन्सको मनि ब्याक बीमा योजना, ‘महालक्ष्मी धनधान्य’ नामक योजना सार्वजनिक

महालक्ष्मी लाइफ इन्स्योरेन्सको मनि ब्याक बीमा योजना, ‘महालक्ष्मी धनधान्य’ नामक योजना सार्वजनिक



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोवार संचालनको दुई बर्ष पुरा गरेको अवसरमा मनि ब्याक बीमा योजना ल्याएको छ । कम्पनीले ‘महालक्ष्मी धनधान्य’ नामक यो योजना संचालनमा ल्याएको हो ।

आ।व। २०७६र७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी ६० करोडको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौं वटा प्रोडक्ट लञ्च, १६५ करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL