Logo

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा, स्थानीयलाई सहज बीमा सेवा उपलब्ध

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा, स्थानीयलाई सहज बीमा सेवा उपलब्ध



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटको यमुनामाई गाइँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ ।

बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीयको सहभागीतामा कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको कम्पनीले जाएको छ ।

यमुनामाई गाउँपालिका–४ को वडा कार्यालयमा राखिएको घुम्ती बीमा सेवा कार्यक्रममा यमुनामाई गाउँपालिका–५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठलगायतको उपस्थितिथियो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL