Logo

एनआइसी एसिया क्यापिटलको पहिलो शाखा कीर्तिपुरमा खुल्यो, हितग्राही खाता खोल्नेलगायतका सेवा दिने

एनआइसी एसिया क्यापिटलको पहिलो शाखा कीर्तिपुरमा खुल्यो, हितग्राही खाता खोल्नेलगायतका सेवा दिने



काठमाडौं । एनआइसी एसिया क्यापिटलले आफ्नो पहिलो शाखा खोलेको छ । क्यापिटलले कीर्तिपुरमा आफ्नो पहिलो शाखा कार्यलय संचालनमा ल्याएको हो।

अब कीर्तिपुरको उक्त शाखाबाट एनआईसीका ग्राहकले हितग्राही खाता खोल्नेलगायतका सेवा लिन सक्नेछन् ।

हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढिरहेकाले क्यापिटलले किर्तिपुर स्थित एनआईसी एसिया बैंकको भवनमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL