Logo

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्स सहकार्य, सामुहिक दुर्घटना बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्स सहकार्य, सामुहिक दुर्घटना बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले मिग होल्डिङ्स लिमिटेडसंग सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासंगै मिग होल्डिङ्स लिमिटेडका कर्मचारी र लगानीकर्ताले सामूहिक दुर्घटना बीमा सम्वन्धी सुविधा अजोड इन्स्योरेन्सबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL