Logo

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्कीमको उपहार घोषणा, कार सुबुरा इम्पेक्सलाई

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्कीमको उपहार घोषणा, कार सुबुरा इम्पेक्सलाई



काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक उत्पादक तथा बिक्रेता नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्कीम अन्तर्गत कम्पनीको आधिकारीक रिटेलर सुबुरा इम्पेक्सलाई सुजुकीको भिटारा ब्रेजा कार प्रदान गरेको छ ।

एक कार्यक्रमकाबीच आयलका डेपुटी जनरल म्यानेजर दिवाकर मिश्रले सुबुरा इम्पेक्सका प्रोपाइटर रामेश्वर घिमिरेलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

नेपाल ल्युबले टु ह्वीलर रिटेलर स्किम तथा जीइओ तथा डीईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।यस्तै आर्थिक बर्ष २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको अवधिमा रिटेलरहरुले टार्गेट पूरा गरे  एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL