Logo

भाया टीभीमा अब शीमारु एपको मजा, प्रतिमहिना ९९ रुपैयाँमा २५ वटा सिनेमा हेर्न पाइने

भाया टीभीमा अब शीमारु एपको मजा, प्रतिमहिना ९९ रुपैयाँमा २५ वटा सिनेमा हेर्न पाइने



काठमाडौं । भायानेटले भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भायाटिभीमा शीमारु एप पनि समावेश गर्ने जनाएको छ । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।

आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भाया टीभीमा शीमारु एप पनि समावेश गर्ने जनाएको छ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रति महिना रु. ९९ (भ्याट बाहेक) तिरेर २५ वटा शानदार सिनेमाहरुको आनन्द लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL