Logo

‘सक्किगोनी’को प्रमुख प्रायोजकमा डाबर रेड पेष्ट, एक वषको लागि सम्झौता

‘सक्किगोनी’को प्रमुख प्रायोजकमा डाबर रेड पेष्ट, एक वषको लागि सम्झौता



काठमाडौं । बहु–प्रतिक्षित कमेडी टीभी सिरिज सक्किगोनीको प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ । 

प्रत्येक बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको “डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनी” को मार्केटिङ्ग राईट्स होल्डर एडप्याड प्रा.लि. र डाबर नेपालबीच बुधबार उक्त सम्झौता भएको हो । 

उक्त सम्झौता एक वर्षको लागि गरिएको हो । सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवद्र्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्