Logo

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्लुको डिलरशिप, मंसिर २२ गते अनावरण गर्दै

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्लुको डिलरशिप, मंसिर २२ गते अनावरण गर्दै



काठमाडौं । लक्ष्मी ग्रुप नेपाल अन्तरगतको लक्ष्मी प्रिमियम मोटर्सले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरशिप ल्याएको छ ।

लक्ष्मी प्रिमियम मोटर्स बीएमडब्लु मोटर्सको अफिसियल लन्चको अभिन्न अंग बन्न र नेपालमा पहिलो पटक अत्याधुनिक बीएमडब्लुको डिलरशिप अनावरण गर्न तयारी अवस्थामा रहेको छ ।

यही मंसिर २२ गते बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्टमार्फत डिलरको अनावरण गरिने लक्ष्मी ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL