Logo

सीजीले ल्यायो जाडोयामका लागि आवश्यक सामाग्री, जाडोमा जीवन सरल र सहज हुने

सीजीले ल्यायो जाडोयामका लागि आवश्यक सामाग्री, जाडोमा जीवन सरल र सहज हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सी.जी.ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सीजीले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपानी जोगाइ राख्ने थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट ल्याएको छ ।

यसैगरी, जुनसुकै स्थानमा जतिबेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ ।

यसलगायत सी.जी.ले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ । सी.जी.ले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL