Logo

सिम टीभी फाइदाको आइडिया अफर, वार्षिक रिचार्जमा नगद छुट

सिम टीभी फाइदाको आइडिया अफर, वार्षिक रिचार्जमा नगद छुट



काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दसैं, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ ।

जसअन्तर्गत सिम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्‍वालिटी, नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, भरपर्दो सेवा, कल सेन्टरको सुविधा, होटेल, हस्पिटल तथा बहुतले भवनहरु लागि सजिलै जडानजस्ता फाइदै फाइदा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL