Logo

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्त भएसंगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने जनाएको छ ।

शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL