Logo

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्याँसको मूल्य यथावत

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्याँसको मूल्य यथावत



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातीदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर समान १(१ रुपैयाँ बढाएको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको नेपाल आयल निगमले जानकारी दिएको छ।

यसअघि निगमले साउन १८ गते पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL