Logo

पञ्चकन्या ग्रुपद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष कार्यक्रम, महिला कर्मचारीहरुलाई विशेष उपहार

पञ्चकन्या ग्रुपद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष कार्यक्रम, महिला कर्मचारीहरुलाई विशेष उपहार



काठमाडौं । पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाएको छ ।

शनिबार सम्पन्न सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL